खासमा् के हो त जिन्दगानी ??
लुकेर बसेछन् सबैका भित्र भित्र ।
कसैका ब्यथा त कसैका कहानी ।।
पराई थियौ तिमी अौकात देखाइ गयौ ।
गल्ति गरेछु मैले त आफ्नै ठानि ।
जसको अगाडि मुस्कान देखाउनु थियो ।
उहीँ रसाई दिन्छ यो पापि आँखा नी ।।
बैरीको अगाडि लुकाउँछु भन्दा ।
किन झर्दछस् हे आँखाको पानी ??
गल्ति गरेछु मैले त आफ्नै ठानि ।
जसको अगाडि मुस्कान देखाउनु थियो ।
उहीँ रसाई दिन्छ यो पापि आँखा नी ।।
बैरीको अगाडि लुकाउँछु भन्दा ।
किन झर्दछस् हे आँखाको पानी ??
0 Comments