अनि प्रेमको पुजारी भै, हिसाब बोक्नेहरु ।।
कहिले आमाको लागि, सिटामोल बोकेनन् ।
हेर आज प्रणय दिवसमा, गुलाब बोक्नेहरु ।।
सरकार, मापसे चेकिङ्गमा, ब्यस्त छ ।
पागल प्रेमी पर्दछन, शराब बोक्नेहरु ।।
म अक्कल झुक्कल, फुटपाथमा भेट्याउछु ।
खुबै, प्रेमको नाटक गरी, तेजाब बोक्नेहरु ।।
तन्नेरीहरु प्रेमको, होड बाजीमा छन् ।
तिनै हुन भोलीका, तनाब बोक्नेहरु ।।
झोलामा प्रेम पत्रका, अबशेस पो भेटिए ।
लाग्दथ्यो, ति हुन ज्ञानका, किताब बोक्नेहरु ।।
----> दिपक राज,
स.न.पा-१३, अर्घाखाँची
हेर आज प्रणय दिवसमा, गुलाब बोक्नेहरु ।।
सरकार, मापसे चेकिङ्गमा, ब्यस्त छ ।
पागल प्रेमी पर्दछन, शराब बोक्नेहरु ।।
म अक्कल झुक्कल, फुटपाथमा भेट्याउछु ।
खुबै, प्रेमको नाटक गरी, तेजाब बोक्नेहरु ।।
तन्नेरीहरु प्रेमको, होड बाजीमा छन् ।
तिनै हुन भोलीका, तनाब बोक्नेहरु ।।
झोलामा प्रेम पत्रका, अबशेस पो भेटिए ।
लाग्दथ्यो, ति हुन ज्ञानका, किताब बोक्नेहरु ।।
----> दिपक राज,
स.न.पा-१३, अर्घाखाँची
0 Comments