र नजिक-टाडाको, प्रेम सम्बन्ध ।।
राजधानी मै कति, देखियो देखियो ।
साच्चै गति छाडाको, प्रेम सम्बन्ध ।।
कोहि फुटपाथमै, बजार लगाउँछन् ।
र, क्षणिक भाडाको, प्रेम सम्बन्ध ।।
बस्, अब "दिपक" यो जान्न चाहान्छ ।
गुलाफ र काँडाको, प्रेम सम्बन्ध ।।
©दिपक राज,
र, क्षणिक भाडाको, प्रेम सम्बन्ध ।।
बस्, अब "दिपक" यो जान्न चाहान्छ ।
गुलाफ र काँडाको, प्रेम सम्बन्ध ।।
©दिपक राज,
0 Comments